गीतबाट म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । गीत र म्युजीक भिडीयो मार्फत म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न थालीएको छ । पर्यटकीय, धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक सम्पदाको बारेमा गीत र म्युजीक भिडीयो बनाएर प्रचार गर्ने क्रम बढेको हो । गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले पछिल्लो तिन वर्षयता दश वटा भन्दा बढी गित र म्युजीक भिडीयो तयार भैसकेका छन् … Continue reading गीतबाट म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार